काठमाडौं– पोखराको सृजनाचोकमा शुरु भएको ‘यामाहा ब्लू फेस्ट’ एक्सचेञ्ज मेला असार ६ गतेसम्म सञ्चालन हुने भएको छ । यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र नभएर, यो सवारी संस्कृतिको उत्सव पनि रहेको भन्दै मेलामा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्सचेन्च…