२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा, विजेता बने शालिक

काठमाडौं– नेपालमा एथर इनर्जीको एक मात्र अधिकृत वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टा जेड लाइभ गिभअवेको लक्की ड्रमार्फत विजेता घोषणा गरेकोे छ । गत साउन २१ देखि २६ गतेसम्म आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आयोजित ‘विन द रिज्टा’अभियानमा सहभागी मध्येबाट विजेता बनेका शालिकराम कँडेलले रिज्टा स्कुटर पाएका छन् । सन् २०२४ मा भारतमा सार्वजनिक भएको…