काठमाडौं– बिद्युतीय स्कूटर एथरले चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा पहिलो टेस्ट राइड जोन सञ्चालन गर्ने भएको छ । परम्परागत बौद्ध पूजासहित टेस्ट राइड जोनको उदघाटन गरिने कम्पनीले जनाएको छ । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मको क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएको छ । यो अफर सीमित अवधिको…