चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

नक्सालमा बजाज चेतकको “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प”

काठमाडौं–ग्राहकहरूलाई आफ्ना पुराना दुईपांग्रे सवारी साधन बोल्ड, इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न आमन्त्रण गर्ने उद्देश्यले बजाज चेतक नेपालले आफ्नो “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” विशेष कार्यक्रम आयोजना गरेको छ । कात्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा यो क्याम्प सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्याम्पमा…