६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

दुहानको नयाँ इलेक्ट्रिक स्कुटर अर्को हप्ता लन्च हुने

दुहानले सस्तो मूल्यको नयाँ इलेक्ट्रिक स्कुटर इडु नेपाल ल्याएको छ । यसको दुवै चक्कामा डिस्क व्रेक दिइएको छ भने ई–एविएस फिचर्स समेत उपलब्ध हुनेछ । पूर्णत एलइडी लाइट दिइएको यो नयाँ स्कुटरमा एलसिडी डिजिटल डिस्प्ले उपलब्ध गराइएको छ । यो स्कुटर छोटो दुरीमा यात्रा गर्न चाहने राइडरका लागी उपयुक्त हुने देखिन्छ । यो स्कुटर अवको…