काठमाडौं–बिद्युतीय सवारी साधनको प्रवद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले यही भाद्र १९ देखि २२ गतेसम्म काठमाडौंमा दिगो अटो कार्निभल आयोजना गर्ने भएको छ । काठमाडौंको बल्खुस्थित मोर्डन पार्टी प्यालेसमा आयोजना गरिने उक्त कार्निभलमा पुराना सवारी साधनलाई नयाँ बिद्युतीय सवारी साधन (ईंभी)सँग साट्न सक्ने सुविधा छ । चार दिनसम्म चल्ने अटो कार्निभलमा दिगो गु्रपले आफ्ना…