काठमाडौं । एमएडब्लू वृद्धिले अंग्रेजी नयाँ वर्षमा प्रिमियम इलेक्ट्रीक गाडी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै डोङफेङ नामी र सेरेस ईभीमा प्रि–न्यू इयर ब्याश नामक इयर–इण्ड अफर ल्याएको छ । डोङफेङ नामीको एक्सक्लुसिभ अफर अन्तर्गत ग्राहकहरूले अब नामी भिगो र नामी ०१ गत भदौमा सम्पन्न नाडा अटो शोकै मूल्यमा किन्न सक्ने कम्पनीले जनाएको छ । साथै,…