८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

पञ्च.इभीको डेलिभरी जारी, काठमाडौंमा सयभन्दा बढीको डेलिभरी

काठमाडौं– टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाको पञ्च.ईभीको काठमाडौंमा एक सयभन्दा बढीको डेलिभरी गरेको छ । यस बर्षको नाडा अटो शो २०२४ मा पञ्च इभीको तीन भेरियन्ट सार्वजनिक गरिएको थियो । एक साताको अवधिमा सिप्रदीले एक सयभन्दा बढी पञ्च इभीको डेलिभरी गरेकोक हो । नाडा अटो शोमा पञ्च इभीको बुकिङ उत्साहजनक रहेको…