७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

‘टोयोटा विजय उत्सव’ शुरु, कोरोला क्रस ईभीमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको व्यवस्था

काठमाडौं– टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आज बिहिबारदेखि आगामी भाद्र १८ गतेसम्म ‘टोयोटा विजय उत्सव’ सञ्चालन गरेको छ । आउँदै गरेको दशैं, तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरेर कम्पनीले एक कार्यक्रमका बीचमा विभिन्न अफरहरु समेत सार्वजनिक गरेको छ । विजय उत्सजमा ग्राहकहरुका लागि कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको…