७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

लिपमोटरको सी–१० नेपालमा

काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले अल इलेक्ट्रिक प्रिमियम एसयूभी सी–१० नेपाल ल्याएको छ । उक्त एसयूभी आगामी भाद्र ११ गतेखि काठमाडौंमा शुरु हुने नाडा अटो शोमा प्रदर्शनी गरिने छ । सी–१०मा ६९.९ किलोवाट आवरको ब्याट्री प्याक छ यसले पूmल चार्जमा ४२० किलोमीटर रेञ्ज प्रदान गर्छ । यस्तै यो गाडीमा १६० किलोवाट क्षमताको मोटर…