११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

चांगन डिपल एस०७ को बुकिङ खुला, यस्ता छन् गाडीका विशेषताहरु

काठमाडों– चाँगन डिपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले चांगन प्रिमियम एसयूभी डिपल एस०७ को नयाँ मूल्य कायम गरेर बुकिङ खुला गरेको छ । यस एसयूभीको नयाँ मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो एसयूभी इटालीको टुरिनमा डिजाइन गरिएको हो । यो गाडीमा वेलकमिङ सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल,…