चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

टाटाका देशभर शोरुमहरुमा ‘प्रि –फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै आज भदौ २० र २१ गते दुई दिन ‘प्रि –फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो विशेष कार्यक्रम कार्यक्रम टाटाका नेपालभर रहेका शोरुममा भइरहेको छ। यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसीई मोडलका गाडीहरूको संयुक्त प्रदर्शनी…