माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

हुन्डाईको दशैं तिहार अफर, ८ लाखसम्म छुट पाइने

काठमाडौं– दशैं शुरु हुनु एक महिना अगाडि नै हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार अफर घोषणा गरेको छ । सो नयाँ अफर अन्तर्गत हुन्डाईको कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट पाउने कम्पनीले जनाएको छ । त्यसैगरी, स्क्र्याच कार्डमार्फत १० लाखसम्म नगद छुट र २० हजार रुपैयाँसम्मको…