७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एमजी हेक्टरले राख्यो नयाँ रेकर्ड

एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औं वार्षिकोत्सव मनाउँदै सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाईसम्मको सडक यात्रा शीर्षकमा भारत बुक अफ रेकर्ड्समा नाम लेखाउन सफल भएको छ । २७ जुलाई २०२४ मा केरलाको कुट्टानाडबाट सुरु भएर ३० जुलाई २०२४ मा लद्दाखको उम्लिंगलासम्म उक्त यात्रा सम्पन्न भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ६६ घण्टा ५८…