२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपालमा रोयल इन्फिल्ड हिमालयन ४५० को परीक्षण सफलतापूर्वक सम्पन्‍न

काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ । यो टेष्ट ड्राइभिङ परीक्षण भाद्र २१ देखि २३ (सेप्टेम्बर ६ देखि ८) सम्म सञ्चालन गरिएको थियो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफराइड अनुभव दिएको छ । अफरोड ट्र्याकमा हुने यस…