फाल्गुन २९, २०८२ शुक्रबार | Sat Mar 14 2026

ईभीको प्रयोगवापत नेपालले गर्यो साँढे ५ अर्ब दावी

काठमाडौं– नेपालमा पछिल्लो पटक बिद्युतीय सवारी (इलेक्ट्रिक भेइकल) साधनको प्रयोग बढ्दै गएको छ । बिद्युतीय सवारी साधनको प्रयोगबाट नेपालमा कार्बन उत्र्सजन बढ्न पाएको छैन । हाल नेपालमा २१ हजारभन्दा बढी बिद्युतीय सवारी साधन गुडिरहेका छन् । बिद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि नेपाल सरकारले पेट्रोलियम सवारी साधनको तुलनामा बिद्युतीय सवारी साधनमा कम कर समेत लगाउँदै…