चैत्र ३०, २०८१ शनिबार | Sat Apr 12 2025

चाँगुनारायण नगरपालिकाले मनायो नवौं स्थापना दिवस

काठमाडौं– चाँगुनारायण नगरपालिकाले नवौं स्थापना दिवस, बालमैत्री स्थानीय तह घोषणाको तेस्रो बार्षिकोत्सव तथा ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बृहत अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्दै उत्कृष्ट नगर बन्ने गरि अगाडि बढ्न शुभकामना दिए । नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरलाई समुन्नत र समृद्ध बनाउन सबै एकजुट भएर लाग्नु…