६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

इटालियन ब्रान्ड वाइक भारतमा उत्पादन हुने

काठमाडौं । इटालिनय टु ह्विलर ब्रान्ड मोटो मोरिनीले भारतमा उत्पादन थाल्ने भएको छ । अदिश्वारले हाल बेनेली र किवे व्रान्डका मोटरसाइकलको भारतीय बजार हेर्दैै आइरहेको छ । मोटो मोरिनीलाई चीनीयाँ कम्पनी जोंगनेंगले सन् २०१८ मा आफू मातहत लिएर बजार विस्तार गर्दै आइरहेको छ ।अदिश्वार अटो राइड इण्डियासंगको साझेदारीमा यो कम्पनीले भारतमा मोटरसाइकलको उत्पादन शुरु गर्ने…