काठमाडौं। चीनको प्रिमियम ईभी ब्रान्ड अवतार टेक्नोलोजीको नयाँ गाडी ‘अवतार ०७’ चाँडै नै नेपाली बजारमा उपलब्ध हुने भएको छ। एमएडब्लु गु्रप बिक्री गरिरहेको यो गाडीको अधिकतम खुद्रा मूल्य १ करोड १० लाख रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि अवतार ११ नेपाली बजारमा ल्याएको थियो। अब भने यसको नयाँ अर्वान एसयूभी नेपाली बजारमा छिट्टै आउने छ।…