माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

सीजी मोटर्सको ‘एक्सपेङ एक्सपेरियन्स–अपग्रेड टू एक्सिलेन्स’ अफर

काठमाडौं। एक्सपेङ ईभीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले ‘एक्सपेङ एक्सपेरियन्स – अपग्रेड टू एक्सिलेन्स’ नामक विशेष एक्सचेञ्ज अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुलाई अत्याधुनिक एक्सपेङ इभीमा सहज र लाभदायक रूपले अपग्रेड गर्ने विशेष एक्सचेन्ज क्याम्प अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ। अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरी एक्सपेङ जी६ मा अपग्रेड…