७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

बीवाईडीको नयाँ भेरियन्ट ‘एटो थ्री कसमस’ सार्वजनिक गर्ने तयारी



काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीको नयाँ भेरियन्ट ‘एटो थ्री कसमस’ नेपाली बजारमा उपलब्ध गराएको छ ।

कालो रङको उक्त गाडी केही दिनमा सार्वजनिक गर्ने पनि कम्पनीले जनाएको छ । यो भेरियन्ट २०२४ अपडेटेड भएको पनि कम्पनीले जानकारी दिएको छ ।

एक सय किलोवाट मोटरपावर रहेको यस गाडीमा दुई वटा ब्याट्री विकल्प छ । ह्वील र स्क्रिन पनि केही फरक छ ।

  :