७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काइवीको ३ मोडलका ईभी नाडा अटो शोमा




काठमाडौं–काइवीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले आगामी भाद्र ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा ३ वटा मोडलको ईभी राख्ने भएको छ ।

तीन मोडलमध्ये काइवी एक्स थ्री इभी डिलक्सको मूल्य ४६ लाख ९६ हजार तोकिएको छ । यस्तै काइवी ईक्यु०२ इभीको मूल्य २३ लाख ९६ हजार र ईक्यु०४ ईभीको २५ लाख ९६ हजार तोकिएको कम्पनीले जनाएको छ ।

  :