७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीवाईडीको नयाँ हाइब्रिड मोडल ‘सि लायन–०५’ को तस्वीर सार्वजनिक




काठमाडौं– बीवाईडीको चर्चित हाइब्रिड प्रविधि डीएम–आई प्रयोग भएको नयाँ हाइब्रिड मोडल ‘सि लायन–०५’ को तस्वीर सार्वजनिक गरेको छ ।

सी–लायोन ०५ मा १.५ लिटर क्षमताको पेट्रोल इञ्जिन छ । उक्त इञ्जिनले अधिकतम ७४ किलोवाट शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस गाडीमा १२० किलोवाटको इलेक्ट्रिक मोटर छ भने १८.३ किलोवाट आवरको एलएफपी ब्याट्री छ । कम्पनीका अनुसार यस गाडीले फुल ट्याङ्की पेट्रोल र फुल चार्ज मिलाएर २ हजार किलोमीटर रेञ्ज दिनेछ ।

  :