फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

जेकोको जे–फाइभ किन्दा ४ लाख छुट



काठमाडौं–चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा÷जेकोको नेपालका लागि आधिकारीक बिक्रेता एपीजी अटोमोबाइलले काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पोमा नयाँ एसयूभी जे–फाइभ सार्वजनिक गरी बिक्री सुरु गरेको छ।

एक्स्पो अवधिभर यही साउन २५ गतेसम्म कम्पनीले यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । एक्स्पोपछि यसको मूल्य ६० लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

जेको जे–फाइभमा ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४६१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीले यसमा १५५ किलोवाट पीकपावर क्षमता छ ।

  :