मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

जिली ईएक्स–५ को खरिदमा विशेष फेस्टिभ अफर



काठमाडौं–जिली ईएक्स–५ ईभी ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ ।

अफरअन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा प्रवेश गरेको छोटो समयमा जिली ईएक्स–५ ले ग्राहकहरुको मन जित्न सफल भएको छ ।

जिली ईएक्स–५ प्रतिको उत्साह र स्वीकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको कम्पनीको भनाई छ ।

  :