काठमाडौं । एनआई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहक महानुभावहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु।२५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्तगर्न सक्नुहुन्छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट सहायक…