९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

विद्युतीय सवारी किन्नेलाई एनएमबि सुलभ अटो लोन

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७ वर्षको अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । एनएमबि सुलभ अटो लोन नामक सो अटो लोन विद्युतीय सवारी साधन किन्नेहरुका लागि उपयुक्त हुने बताइएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका…