चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

एमजीका ईभी किन्दा एनआइएमबी बैंकले सहजै ऋण दिने

काठमाडौं– एनआइएमबी बैंकले एमजीका बिद्युतीय सवारी साधन खरिदका लागि सहजै ऋण दिने भएको छ । बैंक र नेपालका लागि एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सबीच एमाजीका बिद्युतीय सवारी साधन ईभी किन्दा सहजै ऋण दिने सम्बन्धमा सम्झौता भएको हो । एनआइएमबी बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार एमजी जेडएस, एमजी ४ र एमजी कमेट ईभी…