काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बी’ रेटिङ गरेको थियो । आर्थिक वर्ष ०८०र८१ मा कम्पनीकोे वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक…