ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी चौधरीको विशेष उपस्थिति रहेको…