चितवन– भरतपुर महानगरपालिका वाड नं १० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मिति २०८१–०६–१३ गतेका दिन प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सेसका तर्फबाट प्रशासनिक निर्देशक डा. मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।सम्झौता अनुसार कलेज अफ…