काठमाडों– एनएमबी बैंकले बिद्युतीय सवारी साधनका लागि सुलभ कर्जा उपलब्ध गराउने भएको छ । आजको बिद्युतीय रोजाई दिगो भविष्यतर्फ अगाडि बढदै नाराका साथ बैंकले बिद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ ब्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्ने जनाएको छ । इन्धन लागतमा वचत गर्दै बिद्युतीय सवारी साधन खरिद गर्दा ७ बर्षको लागि ८.९९ प्रतिशत…