माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

निसानका गाडी किन्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजमा कर्जा दिने

काठमाडौं– महालक्ष्मी विकास बैंकले निसान ब्राण्डका सवारी साधन खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमा नै कर्जा प्रदान गर्ने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा बैंक र नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिबीच हस्ताक्षर भएको छ । सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।…