माघ १४, २०८२ मंगलबार | Wed Jan 28 2026

राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्न एक करोडसम्म ऋण दिने

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर अफ भेहिकल लोन योजना ल्याएको छ । नजिक आईरहेको दशैं र तिहारलाई लक्षित गरेर बैंकले यो योजना ल्याएको हो । बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा ल्याएको यस योजनामा मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी अधिकतम एक करोड रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा…