काठमाडों– एनसेलले ग्राहकहरुलाई थप र विस्तारित सेवा र सुविधाहरु प्रदान गर्दै आईरहेको छ । यसैक्रममा एनसेलले रोमिङ सेवालाई चुस्त बनाउनका लागि मोबाइलमा एसएमएस अलर्ट सुविधा शुरु गरेको छ । यो सेवा अन्तर्गत केवाईसीमा दर्ता भएका प्रयोगकर्ताहरुले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस पाउने एनसेलले जनाएको छ । विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो…