काठमाडौं– आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुनाकुनाका जोकोहीको पहिलो रोजाई बन्न पुगेको बताउनुभएको छ । इएमई र जिएमई रेमिटबीच मर्जरपछि बुधबारदेखि एकीकृत कारोवार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा शुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको बताउनुभयो…