काठमाडौं । ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सकोआधिकारिक डिलर, फ्युचर मोटर्स, चारदोबाटो भक्तपुरले यहि असोज ६ गतेबाट ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गरेको छ । यस सर्भिस क्याम्पबाट थुप्रै ग्राहकहरु लाभान्वित बन्न पुगेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेटा, केवाईसी र किङलङ ब्राण्डका ईभीका ग्राहकहरु सर्भिस क्याम्पबाट लाभ उठाईरहेका छन् । बिहान ७…