काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले आफ्ना ग्राहकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सेफ्टी रिकल अभियानको घोषणा गरेको हो । यस अभियान अन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने कम्पनीले जनाएको छ । यो सेफ्टी रिकल अभियान होण्डा मोटर कम्पनी जापानको विश्वव्यापी अभियानको एक…