२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

होन्डाको दशै अफर, ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’

काठमाडौं–होन्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरी ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ दशै अफर घोषणा गरेको छ । अफर अन्तर्गत ग्राहकहरुलाई क्यास डिस्काउन्ट, फ्रि सर्भिसिङ, १ वर्षको कर फ्रि, १ वर्षको फुल इन्स्योरेन्स, २५ हजार एक्सचेन्ज बोनस, २ वर्षको इन्जिन वारेन्टी, एक पटकको लागि फ्रि रोड असिस्ट,…