चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

माघ ५ देखि ७ सम्म पोखरामा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल

काठमाडौं– बराल ग्रुप अन्तर्गतको ‘एलिट मोटर्स प्रालि’ ले माघ ५ गतेदेखि ७ गतेसम्म तीन दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा भएको कार्निभलमा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् भने आकर्षक छुटको अवसर समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ । एलिट मोटर्स प्रालि…