फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

जगदम्बा मोटर्सको ‘अनस्टपेबल फ्रिडम’ अभियान शुरु

काठमाडौं– टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘अनस्टपेबल फ्रिडम’ अभियान शुरु गरेको छ । आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टीका लागि यस अफरको घोषणा गरेको हो । यस अफर अन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै…