काठमाडौं– चितवन र आसपासका क्षेत्रका ग्राहकहरूलाई मध्यनजर गरी एमएडब्लु वृद्धि कमर्सियलले चितवनमा फोटोनको शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। कम्पनीले शोरुम सञ्चालनमा ल्याएसँगै नेपालको यातायात क्षेत्रमा गेम चेन्जरका रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन इभी भ्यान औपचारिकरूपमा सार्वजनिक समेत गरेको छ। अग्लो छत सहितको माउन्टेन ईभी भ्यानमा १४ देखि १६ यात्रु बस्न मिल्छ। भ्यानमा…