काठमाडौं– नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरमा ३६ महिनासम्मको कर्जा अवधि भएको फाइनान्स अफर शुरु गरेको छ । कम्पनीले कुनै झन्झट बिनानै होन्डा इजी फाइनान्स सेवा मात्रै २९ मिनेटमै उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसमा स्याकार हायर पर्चेज फाइनान्सले सहज रुपमा ग्राहकका लागि ऋण सुबिधा प्रदान गर्ने र…