काठमाडौं– हिरो मोटोकर्पको सहायक कम्पनी भिडाडाले भी–२ नयाँ इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक गरेको छ । कम्पनीले भी–२ लाइट, भी–२ प्लस र भी–२ प्रो गरि तीन भेरियन्टमा ल्याएको छ । भिडा भी–२ को वेस भेरियन्टमा २.२ किलोवाट क्षमताको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ९४ किलोमिटर रेन्ज दिने इन्डियन ड्राइभिङ साइकल (आईडीसी)ले प्रमाणित गरेको…