काठमाडौं । तीन महिना अगाडि नै सार्वजनिक भएको आइकार भी–२३ ईभीको आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल्सले चाँडै नै देशभरबाट डेलिभरी सुरु गर्ने भएको छ । यो ईभी सुरुमा बुकिङ गर्नेले ४७ लाखभन्दा कम मूल्यमा पाउने कम्पनीले जनाएको छ । आइकार भी–२३ मा १०० किलोवाटको इलेक्ट्रिक मोटर छ । यसमा मा ५९.९३ किलोवाट आवरको ब्याट्री छ ।…