६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

डिसेम्बर २ देखि सीएफ मोटो ‘एडभेन्चर राइड २०२४ अपर मुस्ताङ’ आयोजना हुने

काठमाडौं– सीएफ मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले ‘एडभेन्चर राइड २०२४ अपर मुस्ताङ’ आयोजना गर्ने भएको छ । कम्पनीले हालैमात्र नेपाली बजारमा भित्र्याएको एड्भेन्चर मोटरसाइकल ४५० एमटीका राइडरहरूलाई अपर मुस्ताङमा रहेको कोरला बोर्डरसम्म पु¥याउने भएको हो । कम्पनीले भर्खरै मात्र डेलिभरी दिन सुरु गरेको ४५० एमटी मोटरसाइकलका ग्राहकहरूलाई एमटी…