माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

‘एलईभी ०१’ कार नेपाली बजारमा, मूल्य पनि सार्वजनिक

काठमाडौं– सांघाई लञ्च अटोमोटिभको एलएस अटो पहिलो प्रिमियम एसयूभी कार ‘एलईभी ०१’ नेपाली बजारमा ल्याइएको छ । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक वेबोर गु्रप अन्तर्गतको नेक्सन भेञ्चर्स प्रालिले नेपाली बजारमा ल्याएको यस गाडीको कम्पनीले सोमबार अधिकतम मूल्य पनि सार्वजनिक गरेको छ । यो साघाई लञ्च अटोमोटिभले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार…