८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

जेडएस ईभीको मूल्य ६ लाख घट्यो

काठमाडौं– एमजी मोटर्सको जेडएस ईभीको मूल्य भारी कटौती भएको छ । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्याएको जेडएस ईभीको एकैपटक ६ लाख रुपैयाँ मूल्य घटेको छ । यस अगाडि ५२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको यस ईभीको ४६ लाख ९९ हजार रुपैयाँमा किन्न पाइने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन…