१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

बर्दिवासमा एमएडब्लू वृद्धि कमर्शियल भेइकल्सको नयाँ शोरुम

काठमाडौं–नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले महोत्तरीको बर्दिवासमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुम शुक्रबारदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो। शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध हुने छन् । फोटोन मोटर्सको आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी…