काठमाडौं–भेस्पा–एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले दसैं, तिहार तथा छठपर्वको अवसरमा ‘डबल या तेब्बर बबाल’ अफर ल्याएको छ । अफरअन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर किन्ने ग्राहकले आकर्षक स्क्य्राच कार्ड प्राप्त गर्ने र कार्डमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्य्राचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । अफरअन्तर्गत हरेक…